कमल थापा राप्रपा संसदीय दलका नेता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापा संसदीय दलका नेतामा निर्विरोध भएका छन् । पार्टी एकतापछि पार्टीको पहिलो संसदीय बैठकले थापालाई अध्यक्षमा चयन गरेको हो । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने उक्त बैठकले संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको पार्टीका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ … Continue reading कमल थापा राप्रपा संसदीय दलका नेता